मिस नेपाल अनुष्का श्रेष्ठले जितिन् मल्टिमिडिया अवार्ड

Entertainment
पोखरामा ‘उ मरेकी छैन’ फोटो फिचर सहित
जक्सन डटकम पोखरा, २७ मंसिर   पोखरामा नाटक ‘उ मरेकी छैन’ मञ्चन हुँदैछ । पौष ४ गतेबाट मञ्चन हुने यो नाटकका कलाकार यतिबेला रिहर्सलमा व्यस्त छन् । यो नाटकलाई न्यारेटर…
सेल्फीकिङको जाली रुमाल सार्वजनिक
जक्सन डटकम पोखरा, २७ मंसिर  अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फीकिङ्ग’पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ । सार्वजनिक लोक शैलीको गीतमा सेल्फी किङ्ग उर्फ…
क्याट्रिना कैफलाई पछि पार्दै हिना खान बनिन् तेस्रो सेक्सिएस्ट एसियन वुमन
टिभीदेखि बलिउड उद्योगसम्म सफल यात्रा गर्न सफल अभिनेत्री हिना खान सबै भन्दा चर्चित अभिनेत्रीको रुपमा चिनिन्छन् । अभिनेत्री हिना खानले कडा मेहेनत र कुशल अभिनयकै कारण आफ्नै पहिचान बनाएकी छन्…
Hamro Desh
हिमपातले टिपर चिप्लिएर दुईको मृत्यु
हुम्ला, २७ मङ्सिर  हिमपातले सडकबाट टिपर चिप्लिएर दुर्घटना हँुदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम्खा गापा वडा नं १ का २६ वर्षीय सोनाम मेगुर लामा, वडा नं ४…
कुमारीलाई मासिक रु १५ हजार भत्ता दिइने
काठमाडौँ,२७ मङ्सिर  काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने  भएको छ । पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि  गरिने…
सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुरु
काठमाडौँ, २७ मङ्सिर   नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला आजदेखि यहाँ शुरु भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत, श्रीलङ्का,…
View More
Pokhara
होटल संघको अभिमुखिकरण सम्पन्न
जक्सन डटकम पोखरा, २७ मंसिर   पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा शुक्रबार पोखरामा एक दिने व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न भएको छ ।  बदलिंदो परिवेस अनुसार होटलका संचालकहरुलाई ज्ञान तथा…
युआरएल अध्यक्षमा शुशील, ठाकुर प्रबन्ध निर्देशक
जक्सन डटकम पोखरा, २६ मंसिर गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौ साधारणसभाले शुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका…
कोदोको परिकारसँगै पञ्चासे महोत्सव हुने
जक्सन डटकम पोखरा, २६ मंसिर  अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा आयोजना हुने २२ औं भदौरे पञ्चासे महोत्सवको तयारी तिव्र पारिएको छ । यहि पौष ३ गतेदेखि ६ गतेसम्म…
View More
Business
त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियानमा जोड
जनकपुरधाम, २७ मङ्सिर  जानकी, मुक्तिनाथ र पशुपतिनाथ मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि त्रिस्थलीय पर्यटन प्रवद्र्धन अभियान सञ्चालनमा जोड दिइएको छ । आगामी पुस १२ देखि १६ गते पोखरामा हुने…
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ पुष १८ देखी
पोखरा,  २६ मङ्सिर  गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको…
तरकारीमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी’
वालिङ, २६ मङ्सिर  स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ ।  नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता…
View More
ICT News
अब इन्स्टाग्राममा खाता खोल्दा जन्ममिति खुलाउनु पर्ने
एजेन्सी, २० मसिंर  फोटो शेयरिङ एप इन्स्टाग्राम सुरु भएको झण्डै एक दशक भयो । अहिलेसम्म इन्स्टाग्राममा खाता खोल्दा उमेर मात्रै उल्लेख गरे हुन्थ्यो, ठ्याक्कै जन्ममिति राख्नु पर्थेन । तर अबचाहिँ…
अब ६ महिनासम्म लगइन नगरे ट्वीटर अकाउन्ट बन्द गर्ने तयारी
एजेन्सी काठमाडौं, १३ मसिंर  लामो समयदेखि निष्क्रिय रहेका ट्वीटर अकाउन्टहरु अब बन्द हुने भएका छन् । माइक्रोब्लगिङ साइट ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका अकाउन्टहरु बन्द गर्ने तयारी गरेको…
ओपोको नयाँकलरओएस सेभेन सार्वजनिक
काठमाडौँ, ११ मसिंर ओपोले आफ्नो नयाँकलरओएस सेभेन भारतको नयाँदिल्लीमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ। ओपोले, चीनभन्दाबाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो पहिलो पटक हो। नयाँ नारा…
View More
Sports
पिपिएलको विजेतालाई रु २७ लाख पुरस्कार
जक्सन डटकम पोखरा, २६ मङ्सिर  पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपिएल० टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान…
पिपिएलको खेल तालिका सार्वजनिक
जक्सन डटकम पोखरा २५,मंसिर  दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग९पीपीएल० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म…
सागमा पदक विजेतालाई पुरस्कारको घोषणा
जक्सन डटकम पोखरा २५,मंसिर  सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सागका विजेता खेलाडीलाई सम्मानका लागि आज आयोजित कार्यक्रममा प्रधानमन्त्री…
View More
Political
विप्लव समूहका युवा सचिव पक्राउ
जक्सन डटकम गलकोट, १९ मसिंर  नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका…
प्रधानमन्त्री ओली केही दिन अस्पतालमै
जक्सन डटकम काठमाडौँ, १८ मसिंर  प्रधानमन्त्री केपी शर्मा ओलीे केही दिन अस्पतालमै बसेर स्वास्थ्य लाभ गर्नुहुने भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केही दिन…
उपचुनावबारे काँग्रेसको समीक्षास् नेकपा सरकार सच्चिने कि सक्किने ?
जक्सन डटकम काठमाडौं १७ मंसिर   प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन मतपरिणामले सत्तारुढ दल नेकपालाई सच्चिने वा सक्किने भन्ने सन्देश दिएको बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपमा उपनिर्वाचनको…
View More
World News
फिन्ल्यान्डकी मरिन विश्वकै कान्छी प्रधानमन्त्री
जक्सन डटकम फिन्ल्यान्ड ( फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि…
दक्षिण कोरियामा महिलाहरुले विवाह गर्न छाडे
जक्सन डटकम एजेन्सी   दक्षिण कोरिया र जापानमा महिलाहरुले विवाह नगर्दा आर्थिक संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ । दुई देश संसारको सबैभन्दा कम जन्मदर भएको देशमा समावेश छ ।…
भारत: बलात्कारका विरूद्ध बयान दिन अदालत जाँदै गरेकी किशोरीलाई ज्युँदै जलाइयो
भारत, २० मसिंर  भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्। उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार…
View More
Article
फिल्म रिभ्यु ‘माछा–माछा’ माछा कि भ्यागुतो ?
सुरज हजारे दाहाल अपराध र कमेडी बिधामा बनेको सस्पेन्स चलचित्र ‘माछा माछा’ मा छोटो भूमिकामा दयह्याङ राई देखिए पनि मूल कलाकारहरु सौगात मल्ल, अनोज पाण्डे विराज बराल, माओत्से गुरुङ, नम्रता…
दर्शकको लभ नपाएको ‘लभ यु हमेशा’
- सुरज हजारे दाहाल अंग्रेजी र हिन्दी शब्द प्रयोग गरि नाम राखिएको नेपाली चलचित्र ‘लभ यु हमेशा’ प्रेम बिधामा निर्माण गरिएको चलचित्र हो । नायक यशराज गराच (आशिष) र दुई…
छोराछोरीहरुको लागि अभिभावक होइन, साथी बनौं
काठमाडौँ, ४ मसिंर अहिले आमाबुबा आफ्नो काममा यति धेरै व्यस्त हुन्छन् । आफ्ना बच्चालाई पूर्ण रुपमा ध्यान दिन भ्याउँदैनन् । त्यस्तै कुनै अभिभावकले प्रविधिको सहयोग लिएर आफ्ना छोराछोरीहरुको लालनपालन गर्छन्…
View More